शुक्लाफाँटामा हात्तीको आक्रमणमा परी १ जनाको मृत्यु
Onकञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वार्ड ७ मा हात्तिको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । सोमबार राति शुक्लाफाँटा नगरपालिका वार्ड ७ मा अन्दाजी बर्ष १७ कि मिना जोशीको जंगली हात्तीको आक्रमणमा मृत्यु भएको हो । घर नजिकै जंगली हात्ती बथान आएर आक्रमण गर्दा…










