समाजवादीले गर्यो प्रदेश उप – सचिव तामाङ्गलाई कार्बाही ,मन्त्री पट्काउन एमाले छाडी समाजवादी, संसद हत्याउन फेरी गए एमालेतिर
Onकञ्चनपुर । नेकपा एकीकृत समाजवादीले सुप प्रदेशका उपसचिव तारालामा तामाङ्गलाई कार्बाही गरेको छ । प्रदेश सभा सदस्य समेत रहेका समाजवादी सुप प्रदेशमा उपसचिव तामाङ्गलाई मंगलबार उक्त पार्टीले कार्बाही गरेको हो । नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश कमिटिले तामाङ्गलाई कार्बाही गरेको जनाएको छ…











