कञ्चनपुरमा बजार बन्द गराउन हिँडेका तिन जना बन्दकर्ता पक्राउ
Onकञ्चनपुरको महेन्द्रनगरबाट नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका तीन जना नेता पक्राउ परेका छन् । मंगलबार बिहान शान्तिपूर्ण ढंगले बजार बन्द गराउँदै हिँडेका अखिल क्रान्तिकारी केन्द्रीय सदस्य ललित एसके, अखिल क्रान्तिकारी कै जिल्ला संयोजक भरत विक र कोषाध्यक्ष अनिल घरेडि लाइ प्रहरीले…











