अखिल क्रान्तिकारीले गरे कैलाली बहुमुखी क्याम्पसबाट संगठन सुदृढीकरण अभियान
Onनेकपा(बहुमत) निकट रहेको अखिल क्रान्तिकारी कैलाली जिल्लाले प्रज्वल संगठन सुदृढीकरण अभियानको उद्घाटन गरेको छ । नेकपा बहुम धर्मेन्द्र बास्तोला ‘कञ्चन’ अध्यक्ष रहेको नेकपा बहुमत निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) कैलालीले प्रज्वल संगठन सुदृढीकरण अभियानको शुरू गरिएको छ । आईतबार कैलालीको धनगढी स्थित…









