चौधर नदीको सार्की टोलमा वितण्डा !
Onकञ्चनपुर । गयरातीदेखि कञ्चनपुरमा अबिरल रुपमा परिरहेको बर्षातका कारण चौधर नदीको सहत बृद्धि भएको छ । चुरे भएर बग्ने चौधर नदीको सतह बृद्धिभएसंगै नदी गाँउ पसेको छ । चौधर नदीको वाढीका कारण बेदकोट नगरपालिका ४ सार्की टोल उच्च जोखिममा छ । नदी…









