शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको संख्या वृद्धि
Onशुक्रवार जुलाई २९ तारिखका दिन अन्र्तराष्ट्रिय बाघ दिवश मनाइएको छ । बाघको संरक्षण र बाघसंग सम्बन्धित विषयका बारेमा जनचेतना फैलाउने र बाघको आहारको संरक्षण, वासस्थानको संरक्षण र बाघ संरक्षणका चुनौती लगायतका विषयमा विचारविमर्श गर्दै अन्र्तराष्ट्रिय बाघ दिवश नेपालमा पनि मनाइएको छ ।…









