संविधान सभा सदस्य भट्ट क्षेत्र ३(क)बाट प्रदेश सभा उम्मेदवारमा सिफारिस
Onकञ्चनपुर । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य टेकेन्द्र प्रशाद भट्ट कञ्चनपुर क्षेत्र नम्बर ३(क)बाट सिफारिस भएका छन । माओवादी केन्द्र क्षेत्र नम्बर ३ कमिटीले केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य भट्टलाई क्षेत्र ३(क) प्रदेश सभा सदस्यका लागि सिफारिस…










