शुक्लाफाँटा १ मा उत्तरदेव भट्ट बिजयी , मेयरका उम्मेदवार नवराज ऐरको अग्रता कायम
Onकञ्चनपुर ,जेठ,०२ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वार्ड १ मा नेकपा एमालेका उम्मेदवार उत्तरदेव भट्ट विजयी भएका छन । वार्ड अध्यक्षमा एमालेका उम्मेदवार उत्तरदेव भट्ट विजय भएका हुन । कांग्रेस उम्मेदवार शुवर्ण बिष्टले झिनो मत अन्तरले पराजित हुन पुगेका छन ।माआवादी केन्द्रका गठवन्धनका…








