शुक्लाफाँटा प्रमुखमा हरेन्द्र बहादुर चन्दको स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता
Onकञ्चनपुर, बैशाख, १२ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका प्रमुखमा हरेन्द्र बहादुर चन्दले स्वतन्त्रबाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन। चन्दले स्वतन्त्रबाट शुक्लाफाँटा नगरपालिका प्रमुखमाको उम्मेदवारी मनोनयन दर्ता गराएको जानकारी दिएका छन । चन्दले आफ्नो फेसबुक मार्फत सम्पुर्ण शुक्लाफाँटा नगरवासी हरुमा आफ्नो अमुल्य मत दिएर…










