क्रान्तिकारी माओवादीको मसाल जुलुसमा सहभागि नेता पक्राउ, रिहाईको माग गर्दै महासचिव वैद्यद्धारा विज्ञप्ती जारी
Onकञ्चनपुर, बैखाख ,२९ । नेकपा क्रान्तिकारी माओवादीले स्थानीय निर्वाचनको पूर्व सन्ध्यामा साँझ काठमाण्डौँको असन चोकमा मशाल जुलुस निकालेको छ । मशाल जुलुस निकालेको भन्दै प्रहरीले नेकपा क्रान्तिकारी माओवादीका पीविएम दिनेश शर्मा, सीसीएम शारदा महत, क्रान्तिकारी माओवादीका नेता वसन्त वोगटी, हरिकृष्ण गजुरेल,…








