बेलौरी ३ मा वडा कार्यालय उद्घाटन हरेक वडा निर्माण गरेर जनतालाई वडाबाटै सेवा प्रदान गर्छाै ः मेयर चौधरी

बेलौरी ३ मा वडा कार्यालय उद्घाटन हरेक वडा निर्माण गरेर जनतालाई वडाबाटै सेवा प्रदान गर्छाै ः मेयर चौधरी

On

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाले ३नम्बर वडा कार्यालय उद्घाटन गरेको छ । बेलौरी नगरपालिका ३ खिरिया चोकमा आधुनिक वडा कार्यालय भवन निर्माण गरेको हो । बिहीबार एक कार्यक्रमका विच नवनिर्मित वडा भवनको बेलौरी नगरका मेयर पोतिलाल चौधरीले उद्घाटन गर्नुभयो ।   भवन…

वाईसियल कञ्चनपुरको नेतृत्व जप्रेलको काँधमा

वाईसियल कञ्चनपुरको नेतृत्व जप्रेलको काँधमा

On

  कञ्चनपुर । नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग(वाईसियल) नेपाल कञ्चनपुरको संयोजकमा युवा नेता तिलक जप्रेलले पाएका छन । वाईसियल सुदुरपश्चिम प्रदेशको बैठकबाट वाईसियल कञ्चनपुरको संयोजकको जिम्मेबारी युवा नेता जप्रेललाई पाईएको हो । तत्तकालिन वाईसियल कञ्चनपुर जिल्ला सचिवको जिम्मेबारीमा रहेका…

अखिल (क्रान्तिकारी)द्धारा  पेट्रोलियम पदार्थको मुल्य बृद्धि फिर्ता गर्न माग 

अखिल (क्रान्तिकारी)द्धारा  पेट्रोलियम पदार्थको मुल्य बृद्धि फिर्ता गर्न माग 

On

कञ्चनपुर, चैत्र, ३ । अखिल  (क्रान्तिकारी)ले पेट्रोलियम पदार्थमा पटक–पटक गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ता गर्न माग गरेको छ । वुधवार नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेलले एक विज्ञप्ति जारी गर्दै मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गरेको छ । त्यस्तै विज्ञप्तिमा…

यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायको विषयक प्रादेशिक स्तरको अन्तक्रिर्या सम्पन्न

यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायको विषयक प्रादेशिक स्तरको अन्तक्रिर्या सम्पन्न

On

बिकाश सिंह महता,कैलाली / चैत्र २ । सुदूरपश्चिम प्रदेशको धनगढीमा यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायको विषयमा प्रादेशिक स्तरको अन्तक्रिर्या कार्यक्रमको आयोजना गरिएको छ। बुधबार ‘युएसआडी एफ एच आई थ्री सिष्टिको (सिएसम्याप) प्रयोजनाको आर्थिक सहयोगमा सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको समन्वयमा निल…

अनेरास्ववियु बेलडाँडीको अध्यक्षमा गिरी

अनेरास्ववियु बेलडाँडीको अध्यक्षमा गिरी

On

कञ्चनपुर । नेकपा एमाले निकट अनेरास्ववियु बेलडाँडीको अध्यक्षमा राजु गिरी चयन भएका छन । बुधबार अनेरास्ववियु बेलडाँडीको प्रथम अधिवेशनबाट गिरीको अध्यक्षतामा गाँउ कमिटि विस्तार भएको अनेरास्ववियू कञ्चनपुरका अध्यक्ष कमल रोकायाले सहमतीय आधारमा अनेरास्ववियु बेलडाँडीको गाँउकमिटि विस्तार भएको बताए । उपाध्यक्ष किशोर उपाध्याय,…

विद्यार्थीलाई स्वागत होलीको शुभकामना कार्यक्रम सरोकारवालाद्वारा महाकाली बहुप्राविधिक शिक्षालयमको प्राविधिक शिक्षामा जोड

विद्यार्थीलाई स्वागत होलीको शुभकामना कार्यक्रम सरोकारवालाद्वारा महाकाली बहुप्राविधिक शिक्षालयमको प्राविधिक शिक्षामा जोड

On

कञ्चनपुरको महाकाली बहुप्राविधिक शिक्षालयमा शैक्षिक सत्र ०७८ का विद्यार्थीलाई स्वागत र होलीको शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । बुधबार एक कार्यक्रमका विच शैक्षिक सत्र ०७८ का विद्यार्थीलाई स्वागत र होलीको शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो । मेडिकल ल्याब टेक्निोलोजी र…

सुदूरपश्चिम प्रदेशमा सम्मान गृहको उद्धघाटन

सुदूरपश्चिम प्रदेशमा सम्मान गृहको उद्धघाटन

On

यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायका लागि दुई ब्याड क्षमताको सम्मान गृह सुदूरपश्चिम प्रदेशमा यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायका लागि सम्मान गृह संचालनमा आएको छ। । मंगलबार एक कार्यक्रमका साथ धनगढी उपमहानगरपालिका उप मेयर सुशील मिश्र भट्ट ले सम्मान गृहको उद्धघाटन गर्नु भएको…

सुदूरपश्चिम प्रदेशमा लैङ्गकि अल्पसंख्यक समुदायका लागि सम्मान गृहको उद्धघाटन

सुदूरपश्चिम प्रदेशमा लैङ्गकि अल्पसंख्यक समुदायका लागि सम्मान गृहको उद्धघाटन

On

कञ्चनपुर ,चैत्र १ । यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायका लागि दुई ब्याड क्षमताको सम्मान गृह सुदूरपश्चिम प्रदेशमा यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायका लागि सम्मान गृह संचालनमा आएको छ। मंगलबार एक कार्यक्रमका साथ धनगढी उपमहानगरपालिका उप मेयर सुशील मिश्र भट्ट ले सम्मान गृहको…

कञ्चनपुरका आरक्षपीडित काठमाण्डौँ डेलिगेशनमा

कञ्चनपुरका आरक्षपीडित काठमाण्डौँ डेलिगेशनमा

On

कञ्चनपुर । दुई दशकदेखि घरबार बिहिन कञ्चनपुरका आरक्षपीडित संघीय राजधानी काठमाण्डौँ डेलिगेशनमा गएका छन । पुर्नस्थापनाको माग अघि सारेर आरक्षपीडित संघीय राजधानी काठमाण्डौँ डेलिगेशनमा गएका हुन । उनीहरुले सरकार, राजनीतिक दल एव सम्बन्ध निकायसंग भेटघाट गरिरहेका छन । ०५८ सालमा तत्तकालिन शुक्लाफाँटा राष्ट्रिय…

तीन दशक पार्टीमा होमिएका बेलडाँडी काँग्रेस नेता भट्टले पार्टी परित्याग गरे बेलडाँडी १ बाट वडाध्यक्षको स्वतन्त्र उम्मेदवारी घोषणा

तीन दशक पार्टीमा होमिएका बेलडाँडी काँग्रेस नेता भट्टले पार्टी परित्याग गरे बेलडाँडी १ बाट वडाध्यक्षको स्वतन्त्र उम्मेदवारी घोषणा

On

कञ्चनपुर । तीन दशक नेपाली काँग्रेसको राजनीतिमा होमिएका कञ्चनपुरको बेलडाँडीका एक काँग्रेस नेताले पार्टी परित्याग गरेका छन । काँग्रेस बेल्डाँडीका युवा नेता मनोरथ भट्टले पाटी परित्याग गरेको हुन । मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै भट्टले पाटी परित्याग गरेको घोषणा गर्दै आगामी…