अनेरास्ववियु सुदुरपश्चिम प्रदेशको दोस्रो पूर्ण बैठक गोविन्द गौतम पार्कमा सम्पन्न
Onकञ्चनपुर : जिल्लाको दक्षिणी क्षेत्र पुनर्वासमा अनेरास्ववियु सुदुरपश्चिम प्रदेश कमिटीको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ। आइतबार अनेरास्ववियु सुदुरपश्चिम प्रदेश कमिटीको दोस्रो पूर्ण बैठक प्रदेश कमिटी अध्यक्ष नेत्र मैनालीको अध्यक्षता बसेको बैठकमा अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुनिता बरालको प्रमुख आथित्यतामा कंचनपुर जिल्लाको पुनर्वास न.पा.वार्ड…









