महाकाली पुल निर्माण कम्पनीले कमसल खालको समाग्री प्रयोग गरेको भन्दै विप्लव कञ्चनपुरद्धारा एक्सन
Onकञ्चनपुर,फाल्गुन, ५। नेकपा विप्लव कञ्चनपुरले महाकाली पुल निर्माण कम्पनी कुमार सिएफसिई जेभी महाकाली नदीको अवैध उत्ख्नन र कमसल खालका समाग्री प्रयोग गरेको भन्दै एक्सनमा उत्रिएको छ । विप्लव कञ्चनपुरले पहुँच मार्गमा कमसल खालका समाग्री प्रयोग गरेर सडक निर्माण गरेको भन्दै अवैध…








