एमाले डडेल्धुराको नेतृत्वका लागि चार नेताको दाबी
Onजिल्ला अधिवेशन नजिकिएसँगै नेकपा एमाले डडेल्धुराको नेतृत्वमा पनि चर्चा सुरु भएको छ। नेकपा एमालेमा अध्यक्षका लागि ४ जनाले आकांक्षी देखिएका छन्। यही पुस २३ गते हुन गइरहेको एमाले जिल्ला अधिवेशनका लागि ४ जनाले दाबी गरेका हुन्। एमाले डडेल्धुराका वर्तमान अध्यक्ष प्रकाश साउद, अमरगढी…










