एनएमबि लघुवित्तले २२.६३ प्रतिशत लाभांश दिने
Onकाठमाडौं । एनएमबि लघुवित्तले लाभांश घोषणा गरेको छ । कात्तिक ११ गते बिहीबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७र०७८ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी ५३ करोड ९८ लाख…










