जयपृथ्वी राजमार्गको विकल्प खोजिँदै
Onबझाङ : वर्षासँगै आएको बाढीले जयपृथ्वी राजमार्ग ठाउँ ठाउँमा भत्किएपछि वैकल्पीक मार्गको खोजी हुन थालेको छ । दुई हप्तासम्म सो सडक सञ्चालनमा नआएपछि पानकोट–गोलाइ–सुतिया–मालुमेला–झनाना सडक र भाँडेबगर–मेल्लेख–नौरा–चैनपुर सडक सञ्चालनमा ल्याउन पहल थालिएको छ। केदारस्युँ –१ नारूगौडा खोलामा रहेको चट्टान फुटाएर वैकल्पिक सडक…










