सुदूरपश्चिममा बुधबार थप ३३ जनामा कोरोना पुष्टि
Onमहेन्द्रनगर । सुदूरपश्चिममा बुधबार थप ३३ जनामा कोभिड(१९ को संक्रमण पुष्टि भएको छ। प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ९ सय ८९ को नमूना परीक्षण गर्दा ३३ जनामा सङ्क्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालमा १८, जिल्ला अस्पताल बैतडीमा ४, डडेल्धुरा अस्पतालमा २…










