सुदूरपश्चिममा थप ४० जनामा सङ्क्रमण पुष्टि
Onसुदूरपश्चिम प्रदेशमा आज थप ४० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ३५० जनाको नमूना परीक्षण गर्दा ४० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पीसीआर विधिमार्फत सेती प्रादेशिक…











