कञ्चनपुरमा कार र मोटरसाइकल ठोक्कीदा एक जना घाइते, कार चालक फरार
Onकञ्चनपुरमा कार र मोटरसाइकल एक आसपमा ठोक्दिा एक जना घाइते भएका छन्। जिल्लाको सुक्लाफाँटा नगरपालिका –११ कलुवापुर स्थित अस्थायी ट्राफिक प्रहरी पोस्ट नजिक कार र मोटरसाइकल एकआपसमा ठोक्कीदा मोटरसाइकल चालक घाइते भएका हुन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक…











