कञ्चनपुर सुदूरपश्चिमको दोस्रो पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा, भीमदत्त बन्यो बाधक !
Onमहेन्द्रनगर ८, फागुन–सुदूरपश्चिमको पहिलो पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने गरी कार्य अगाडी बढाइएको कञ्चनपुर दोस्रो पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भएको छ। बुधवार महेन्द्रनगरमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेधीले एक कार्यक्रमका बिच कञ्चनपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरे। नौ…











