कञ्चनपुरका ४ सहित थप ४४ जनामा कोरोना पुस्टि
Onसुदूरपश्चिममा थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १६२ नमूना परीक्षण गर्दा ४४ जनामा संक्रमण पुस्टि भएको हो। संक्रमण पुष्टि हुनेमा बेदकोट नगरपालिकाका १ जना, कृष्णपुरका ३ जना रहेका छन्। अस्पतालका सूचना अधिकारी…











