गोदावरीमा हात्तीपाइले बिरुद्ध औषधी खुवाईदै
Onकैलालीको गोदावरी नगरपालिकामा आजदेखि हात्तीपाईलेको औषधी सेवन अभियान सुरु भएको छ। कैलालीमा ९ औं चरणको औषधी खुवाउने कार्यक्रम अन्तरगत गोदावरीमा पनि औषधी खुवाउन सुरु गरिएको हो। गोदावरीमा हात्तीपाईलेको औषधी सेवन अभियान नगरपालिकाकी कार्यपालिका सदस्य ईश्वरा आचार्यले औषधी सेवन गरेर सुरु गरेकी थिईन…











