फोटो पत्रकार महासंघ कैलालीको सदस्यमा धामी
Onनेपाल फोटो पत्रकार महासंघ कैलालीको सदस्यमा टेकसिँह धामी मनोनित भएका छन्। शनिबार धनगढीमा बसेको महासंघको बैठकले धामीलाई सदस्यमा मनोनित गरेको हो। सदस्यमा मनोनित धामी सुदुरपत्रका सहसम्पादक तथा थाहाखबरका संवाददाता हुन् । सदस्य मनोनित गर्दै महासंघले नयाँ बर्षको शुभकामना आदानप्रदान समेत गरेको छ…










