
मानव वन्यजन्तुविच द्वन्द्व न्यूनिकरणकालागि संरक्षणकर्मीलाई तालिम दिईदै
Onकञ्चनपुर । पछिल्ला दिनहरुमा मावन र वन्यजन्तुविच द्वन्द्व बढिरहेका बेला न्यूनिकरणका लागि सुदूरपश्चिमका संरक्षणकर्मीलाई तालिम दिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज राष्ट्रिय प्रकृति संरक्षण कोष(एनटिएसी)ले सुदूरका संरक्षणकर्मीलाई तालिम दिन लागेको हो । राष्ट्रिय निकुञ्ज राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख लक्ष्मीराज जोशीले सुदूरपश्चिम…