कोरिया रोजगार अझै अन्योल
Onकामदारको आकर्षक गन्तव्य मुलुक मानिएको दक्षिण कोरिया जान अहिले पूर्ण रुपमा बन्द गरिएको छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण नेपालमा सहज भए पनि कोरियाले नेपाललाई उच्च जोखिममा राखिरहेको छ । कोरियाको रोग नियन्त्रण महाशाखाले नेपाललाई उच्च जोखिममा राखेको छ…











