सुनको मूल्य बढ्यो
Onनेपाल बजारमा आज सुनको मूल्यमा बृद्धि भएको छ । बिहीबार सुनको मूल्य ३ सय रुपैँयाले बढेर प्रतितोलामा ८७ हजार २ सय निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार प्रतितोला ८६ हजार ९ सय रुपैँयामा सुनको कारोबार गरिएको थियो…











