
पुर्नवासका ईटा उद्योगको अनुगमन गर्न माग
Onकञ्चनपुर । खाद्य अधिकार सञ्जाले कञ्चनपुरको पुनर्वास नगरपालिका क्षेत्रका ईटा उद्योग अनुगमन गर्न माग अघि सारेको छ । खाद्य अधिकार सञ्जाल पुनर्वासले बुधबार घरेलु तथा साना उद्योग विकास कार्यालय कञ्चनपुरमा ध्यानाकर्षण पत्र बुझाउँदै नगरपालिका क्षेत्रका ईटा उद्योग अनुगमन गर्न माग अघि सारेको…