दुर्घटना न्यूनिकरण गर्न कैलाली ट्राफिक प्रहरीको चालकलाई प्रशिक्षण 

दुर्घटना न्यूनिकरण गर्न कैलाली ट्राफिक प्रहरीको चालकलाई प्रशिक्षण 

On

कञ्चनपुर । तिव्र शहरीकरण, सवारी साधनको उच्च चापका कारण सवारी दुर्घटना बढिरहेको अवस्थामा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले सचेतनामुलक कार्यक्रम संचालन गरिरहेको छ । सवारी साधन दुर्घटना न्यूनिकरण गर्नका लागि कैलाली ट्राफिक प्रहरीले चालकलाई प्रशिक्षण कार्यक्रम संचालन गरिहेको छ । तोकिएको कामकर्तव्यका…

शुक्लाफाँटा र आयूडिपीका कागजात अख्तियारको नियन्त्रणमा

शुक्लाफाँटा र आयूडिपीका कागजात अख्तियारको नियन्त्रणमा

On

कञ्चनपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरको शुक्लाफाँटा र आयूडिपीका आगजात नियन्त्रणमा लिएको छ । एसियाली विकास बैंक(एडिबी)को आर्थिक सहयोगमा क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन सहयोग इकाई(आरयूडिपी)का कागजात अख्तियारले नियन्त्रणमा लिएको हो । उक्त परियोजना अन्र्तरगत शुक्लाफाँटा नगरपालिका ११अरमपुर(कलुवापुर)मा रहेको कृष्ण सामुदायिक…

बषौँ रोकिएको महाकाली कोरिडोरको काम प्रचण्ड सरकारको निर्णयपछि अघि बढ्दै

बषौँ रोकिएको महाकाली कोरिडोरको काम प्रचण्ड सरकारको निर्णयपछि अघि बढ्दै

On

कञ्चनपुर । पश्चिम नेपालको महाकाली कोरिडोर प्रदेशको बहुचर्चित योजना हो । कञ्चनपुरको ब्रम्हदेबदेखि दार्चुलाको तिङकरसम्म निर्माण हुने महाकाली कोरिडोर सडक निर्माणको काम शुरु भएको छ । भीमदत्त नगरपालिका ९ ब्रम्हदेबदेखि उत्तर कञ्चनपुरको क्षेत्रमा यस अघि अबरुद्ध भएको महाकाली कोरिडोरको काम फेरी शुरु…

बेलडाँडी गाउँपालिकामा लेखाको मनपरिले सेवाग्राहीलाई सास्ती

बेलडाँडी गाउँपालिकामा लेखाको मनपरिले सेवाग्राहीलाई सास्ती

On

बेलडाँडी । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा लेखाको मनपरि उपस्थितले सेवाग्राही मर्कामा परेका छन् । बेलडाँडी गाउँपालिका लेखा शाखामा कर्मचारी विहीन तथा अव्यवस्थित रहेकोले सेवाग्राही लाई निकै समस्या परिरहेको छ। लेखा अधिकृतको मनोमानीले आम जनताको काम काजमा बाधा परिरहेको छ। महिनौंदेखि लेखा अधिकृत दिर्घ बहादुर…

समाजिक विकास मन्त्रालयका गुपचुप कामप्रति जनता शसङकित

समाजिक विकास मन्त्रालयका गुपचुप कामप्रति जनता शसङकित

On

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारले शिक्षाविज्ञ डा. हेमराज पन्तको संयोजकत्वमा प्रदेश शिक्षा क्षेत्र सुधार कार्यदल गठन गरेको छ । उक्त कार्यदलले अहिले कैलाली–कञ्चनपुरमा सुझाव संकलन गरिरहेको छ । यो राम्रो कामपनि हो । सोमबार समाजिक विकास मन्त्रालयले महेन्द्रनगरमा गरेको उक्त कार्यक्रममा सीमित…

अवैध संरचनामाथि बेलौरी नगरकापालिकाको एक्सन, अटेरी गरेपछि डोजरले भत्काईयो

अवैध संरचनामाथि बेलौरी नगरकापालिकाको एक्सन, अटेरी गरेपछि डोजरले भत्काईयो

On

नवराज अवस्थी कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकामा रहेका अवैध संरचनामाथि डोजर चलेको छ । बेलौरी नगरपालिकाले सडकमा निर्माण गरिएका अवैध संरचनामाथि डोजर चलाएको हो । सार्वजनिक (सडक)को जमिन कब्जा गरेर बनाईएका संरचना हटाउन डोजर प्रयोग गरिएको हो । सोमबार बेलौरी नगरपालिकाले रामनगरदेखि…

बेलौरीका मेयर चौधरीको पहलमा दोदानदीमा तटबन्ध निर्माण गरिदै

बेलौरीका मेयर चौधरीको पहलमा दोदानदीमा तटबन्ध निर्माण गरिदै

On

नवराज अवस्थी कटानीको उच्च जोखिममा रहेको कञ्चनपुरको दोदा नदीमा तटबन्ध निर्माण गरिदै छ । बेलौरी नगरका मेयर पोतिलाल चौधरीको पहलमा दोदा नदीमा तटबन्ध निर्माण गरिन लागिएको हो । जनताको तटबन्ध कार्यालयसंगको पहलमा दोदानदीमा तटबन्ध निर्माण शुरु गरिएको छ । बेलौरी र लालछाडीको…

शुक्लाफाँटा आरक्ष पीडितका समस्या समाधानको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

शुक्लाफाँटा आरक्ष पीडितका समस्या समाधानको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

On

  कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित परिवारले पुनस्र्थापनको माग राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएका छन् । तत्कालिन शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट विस्थापित भएको लामो समयसम्म पुनस्र्थापन नभएका उनीहरुले काठमाडौं गएर प्रधानमन्त्रीलाई आन्दोलनमा जाने अल्टिमेटम सहित माग बुझाएका छन् । कञ्चनपुरबाट आएका…

आयल निगम राष्ट्रिय कर्मचारी संघ केन्द्रीय अध्यक्षमा चन्द निर्वाचित 

आयल निगम राष्ट्रिय कर्मचारी संघ केन्द्रीय अध्यक्षमा चन्द निर्वाचित 

On

कञ्चनपुर । नेपाल आयल निगम राष्ट्रिय कर्मचारी संघ केन्द्रीय समितिको अध्यक्षमा बिरेन्द्र चन्द निर्वाचित भएका छन । नेपाल आयल निगम राष्ट्रिय कर्मचारी संघ(आधिकारिक टे«ड यूनियन) केन्द्रीय समितिको नवौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा चन्द निर्वाचित भएका हुन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको…

बैतडीका युवाको प्रदेशबाट वार्ड अध्यक्ष लाइ पानीको मुहान संरक्षण गरिदिन भन्दै भावुक पत्र

बैतडीका युवाको प्रदेशबाट वार्ड अध्यक्ष लाइ पानीको मुहान संरक्षण गरिदिन भन्दै भावुक पत्र

On

बैतडीको डिलाशैनी गाउँपालिका ४ कालापानी घर भएकाका तिन जना  युवाले पानीको मुहान संरक्षण गरिदिन भन्दै वार्ड अध्यक्ष लाइ भावुक पत्र पठाएका छन । डिलाशैनी गाउँपालिका ४ कालापानीका दमन जागरी र महेश जागरी र रमेश जागरी  ति तिनै जना युवाले सामुहिक रुपमा डिलाशैनी…