
हुलाकी सडक निर्माणका लागि रास्वपा बेलडाँडीको पैदलयात्रा अभियान शुरु
Onकेशव थापा कञ्चनपुर । निर्माण कम्पनी(ठेकेदारले) कञ्चनपुरमा हुलाकी सडक अलपत्र छाडेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले दैजी–डोकेबजार पैदल यात्रा अभियान शुरु गरेको छ । दक्षिणी क्षेत्र भएर कैलाली–कञ्चनपुरका सदरमुकाम(धनगढी–महेन्द्रनगर) जोड्ने हुलाकी राजमार्ग निर्माणका ठेकेदारले चरम ढिलासुस्ती गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी बेलडाँडीले बुधबारदेखि दैजी–डोकेबजार पैदल…