
बेलडाँडीमा बृहत साँस्कृतिक कार्यक्रम हुने
Onकेशव थापा महेन्द्रनगर । कञ्चनपुरको बेलडाँडीमा रहेको न्यू आराधना कला मन्दिर द्वारा बिजया दशमी तथा शुभ दिपावली विशेष बृहत साँस्कृतिक कार्यक्रम २०८० आयोजना हुने भएको छ । न्यू आराधना कला मन्दिरको आयोजनामा बृहत साँस्कृतिक कार्यक्रम २०८० कार्तिक १७ देखि १९ गतेसम्म हुने…