पुनर्वासका सुकुम्बासी आन्दोलित, थुनिए मेयर

पुनर्वासका सुकुम्बासी आन्दोलित, थुनिए मेयर

On

पुनर्वास नगरपालिकामा अव्यवस्थित बसोबास गरिरहेका, सुकुम्बासी तथा आरक्ष विस्थापितहरू जग्गा स्वामित्व माग गर्दै आन्दोलित भएका छन्। उनीहरूले वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गाको स्वामित्व पाउनुपर्ने माग अघि सार्दै नगरपालिका घेराउदेखि तालाबन्दीसम्म गरेका हुन्। एक साता अघिदेखि आन्दोलनमा उत्रिएका अव्यवस्थित बसोवासीहरूले आइतबार नगरपालिका कार्यालयमा…

धनगढी अस्पतालमा थप ५ जनामा कोरोना

धनगढी अस्पतालमा थप ५ जनामा कोरोना

On

सेती अस्पताल प्रयोगशाला परीक्षणमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८७ नमुनाको परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार गोदावरी, घोडाघोडी र कृष्णपुरका १र१ जना…

कोरोनाविरुद्धको अष्ट्रेलियन खोप नेपालमा परीक्षण गरिँदै

कोरोनाविरुद्धको अष्ट्रेलियन खोप नेपालमा परीक्षण गरिँदै

On

अस्ट्रेलियन कम्पनी इन्टरनेसनल भ्याक्सिन इन्स्टिच्युट (आइभीआई) को सहयोगमा चीनमा उत्पादन भएको खोप यहाँ क्लिनिकल ट्रायल गर्ने तयारी थालिएको छ। मन्त्रिपरिषद्ले स्वीकृति दिएमा केही साताभित्रै नेपालमा आइभीआईको सो खोपको क्लिनिकल ट्रायल (प्रयोगशाला परीक्षण) शुरू गर्ने बताइएको छ।अष्ट्रेलिया कम्पनीको इन्टरनेसनल भ्याक्सिन इन्स्टिच्युट (आइभीआई) र…

बझाङमा ओली समर्थकको नारा-आजलाई होइन भोलिलाई ‘१० वर्ष ओलीलाई’

बझाङमा ओली समर्थकको नारा-आजलाई होइन भोलिलाई ‘१० वर्ष ओलीलाई’

On

बझाङका युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा नारा जुलुस र कोणसभाको आयोजना गरेका छन्। विभाजित नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री ओली पक्षधरले सदरमुकाम चैतपुरको लोकतान्त्रिक चोकमा कोणसभा गर्नुअघि ’केपी ओली रेलमा‘भ्रष्टाचारी जेलमा,’ आजलाई होइन भोलिलाई ‘१० वर्ष ओलीलाई’ लगायतका नारा लगाएका थिए। सभालाई…

मध्यपश्चिमाञ्चल विश्वविद्यालय तनावग्रस्त

मध्यपश्चिमाञ्चल विश्वविद्यालय तनावग्रस्त

On

मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) अहिले तनावग्रस्त बनेको छ। प्रहरी र विद्यार्थीबीच झडप हुँदा तीन जना विद्यार्थी घाइते भएपछि नेविसंघले विभिन्न मागसहित आन्दोलन गरिरहेको छ। परीक्षाका विषयमा विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंह र विद्यार्थी प्रतिनिधिबीचको छलफलका क्रममा विवाद हुँदा आईतबार साँंझ स्थिति तनावग्रूत बनेको थियो…

धनगढी अस्पतालमा कोरोना सङ्क्रमित पुरुषको मृत्युु

धनगढी अस्पतालमा कोरोना सङ्क्रमित पुरुषको मृत्युु

On

धनगढीमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ। धनगढी उप–महानगरपालिकाको ३ मिलन चोकका ८० वर्षीय वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ। कडा निमोनिया र श्वास प्रश्वासबाट ग्रसित पुरुषको अस्थायी कोरोना अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उपचारकै…

२९९ औं पृथ्वी जयन्ती : जसले नेपालको एकीकरण गरे

२९९ औं पृथ्वी जयन्ती : जसले नेपालको एकीकरण गरे

On

आज पुसा २७ गते । आधुनिक नेपालको निर्माण गर्ने बडामहाराजधिराज पृथ्वीनारायण शाहको जन्म दिन तथा राष्ट्रिय एकता दिवस। देशभर पृथ्वीनारायणको योगदानको सम्झना गरी मनाइँदैछ। नेपालमा २०६२र६३ को जनआन्दोलनपछि राष्ट्रिय एकता दिवसको दिनमा दिइँदै आइएको सार्वजनिक विदा कटौटी गरियो। राष्ट्रिय एकता दिवस पनि…

बैतडीमा जंगली बँदेलको आक्रमणबाट एकजना गम्भीर घाइते

बैतडीमा जंगली बँदेलको आक्रमणबाट एकजना गम्भीर घाइते

On

बैतडीमा जंगली बँदेलको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नं ७ चडेपानीका २५ बर्षीय देवराज भट्टलाई बँदेलले आक्रमण गगरि घाइते बनाएको हो । आइतबार दिउँसो घर नजिकैको जंगलमा दाउरा चिर्न गएका भट्टलाई जंगली बँदेलले आक्रमण गरेको स्थानीय शिवराज…

कञ्चनपुरमा पृथ्वी जयन्तीको अवसरमा माल्यार्पण गरिने

कञ्चनपुरमा पृथ्वी जयन्तीको अवसरमा माल्यार्पण गरिने

On

कञ्चनपुरमा पृथ्वी जयन्तीको अवसरमा माल्यार्पण गर्न तयारी थालिएको छ। नेपाल एकीकरणका अभियन्ता पृथ्वी नारायण शाहको २ सय ९९ औँ पृथ्वी जयन्तीको अवसरमा कञ्चनपुरको गड्डाचौकीमा माल्यार्पण गरिने नयाँ पार्टी नेपालले जानकारी दिएको हो। पुर्वसन्ध्यामा महेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दे नयाँ पार्टी नेपालका वरिष्ठ…

प्रचण्ड-नेपाल समूह र काँग्रेसका कार्यकर्ताबीच झडप, ७ जना घाइते

प्रचण्ड-नेपाल समूह र काँग्रेसका कार्यकर्ताबीच झडप, ७ जना घाइते

On

सर्लाहीको चक्रघट्टा गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रचण्ड नेपाल समुहका कार्यकर्ता र नेपाली काँग्रेसका कार्यकर्ता बीच झडप भएको छ । दुई पक्षबीच भएको झडप मा परी ७ जना घाइते भएका छन् । आइबार बिहान चक्रघट्टा गाउँपालिकाका अध्यक्ष बिक्रम यादव समुहको केहि व्यक्तिले…