
मकरीगाड हाइड्रोपावर निर्माणको काम लम्बियो
Onदार्चुला, २२ कात्तिक–दार्चुलाको अपिहिमाल गाउँपालिकाको मकरीगाडमा निर्माणाधिन मकरीगाड हाइड्रोपावर निर्माणको काम लम्बिने भएको छ। कोरोनाका कारण १० मेगावट क्षमताको मकरीगाड हाइड्रोपावर निर्माणको काम एक वर्ष लम्बिने भएको हो। २ फागुन २०७६ मा दार्चुलाबाट निर्वाचित सांसद गणेशसिंह ठगुन्नाले शिलान्यास गरेको मकरीगाड हाइड्रोपावर निर्माणका…