थप १६ सय ७४ संक्रमित थपिए : सातको मृत्यु
Onपछिल्लो २४ घण्टामा नेपालमा थप १६ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये एक हजार १३ पुरुष र ६६१ महिला छन् । २४ घण्टामा २३२३ डिस्चार्ज भएका छन् भने ७ जनाको मृत्यु भएको छ…








