बैतडी सिमानाका भएर भित्र्याईएको १० लाखको अवैध बिँडी बरामद
Onभारतबाट अवैध रुपमा भित्र्याईएको १० लाख बराबरको बिँडी सहित १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सीमानाका बन्द रहेका बेला महाकाली नदीमा ट्युबमार्फत भित्र्याईएको १२ पेटी बिँडीसहित १ जनालाई नियन्त्रणमा लिईएको हो। अवैध रुपमा बिँडी भित्र्याउने पञ्चेश्वर गाउँपालिका १ का ३० बर्षीय राजेन्द्र…



![सातै प्रदेशमा धेरै संख्यामा विभिन्न पदका लागि कर्मचारी माग [ विज्ञापनसहित ]](https://hamrokalapanikhabar.com/wp-content/uploads/2020/11/goverment-jub-580x302.png)







