कैलालीका ८ सहित मुलुकभर १४४२ जनामा कोरोना सङ्क्रमण पुष्टि
Onपछिल्लो २४ घण्टामा कैलालीका ८ सहित मुलुक भर थप १ हजार ४ सय ४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ७ सय ३१ जनामा गरिएको परीक्षणमा ९ सय ८ पुरुष र ५ सय ३४…










