बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै ः तीन हजारमा परीक्षण गर्दा हजार बिरामी फेला
Onदिनेश चौधरी कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा नसर्ने रोगका बिरामीको संख्या बढिरहेको छ । विगतका बर्षहरुमा बेलौरी नगरपालिकामा नसर्ने रोगका बिरामीको संख्या न्यून भएपनि पछिल्ला दिनहरुमा बढिरहेको हो । बेलौरी नगरपालिका स्वास्थ्य शाखाको तथ्याङ्क अनुसार नसर्ने रोगहरु मध्ये उच्च रक्तचाप, मोटापन, मधुमेह, मृगौला सहितका…










