
महाकाली वाढी प्रभावित क्षेत्रका महिला किसान वैकल्पिक कृषिखेतीतर्फ
Onभाष्कर केसी कञ्चनपुर । कञ्चनपुर स्थित महाकाली नदी तटिय वाढी प्रभावित क्षेत्रका स्थानीय किसान महिला वैकल्पिक कृषिखेतीतर्फ उन्मुख भएका छन । भीमदत्त नगरपालिका १३ पिपरैया, सुनाह टोलका महिला किसान वैकल्पिक कृषिखेती तर्फ उन्मुख भएका हुन । चुरे भएर बग्ने भुजेला खोला महाकाली…