
शुक्लाफाँटा पर्यटन महोत्सव शुरु
Onकञ्चनपुर । कञ्चनपुरमा शुक्लाफाँटा पर्यटन महोत्सव शुरु भएको छ । कञ्चनपुरको पर्यापर्यटन प्रर्बद्धनका लागि शुक्रबारदेखि शुक्लाफाँटा पर्यटन महोत्सव शुरु भएको हो । भीमदत्त नगरपालिकाको आयोजनामा हुन लागृेको आठौँ शुक्लाफाँटा पर्यटन महोत्सवको सुदूरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर रानाले उद्घाटन गर्दै पर्यटनका माध्यामबाट…