कञ्चनपुरका युवा नेता ऐरी कम्युनिष्ट युवा संगठनको केन्द्रीय सचिव
Onकञ्चनपुर । कञ्चनपुरका एक युवा नेता कम्युनिष्ट युवा संगठन नेपालको केन्द्रीय पदाधिकारीमा निर्वाचित भएका छन । बहुमत निकट कम्युनिष्ट युवा संगठन नेपालको केन्द्रीय सचिवमा कञ्चनपुरका युवा नेता दिपेन्द्र सिह ऐरी निर्वाचित भएका हुन । बहुमत निकट युवा संगठनको हालै काठमाण्डौँमा सम्पन्न भएको प्रथम…









