भीमदत्त १८ द्वारा बाल क्लबको नेतृत्व विकास गर्न सचेतना मुलक कार्यक्रम सम्पन्न
Onमहेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ ले वडा स्तरिय बाल क्लबलाई बाल अधिकार नेतृत्व विकास तथा लागुऔषध दुव्र्यशनी नियन्त्रण सम्बन्धी सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ । यही जेष्ठ १७ गते भीमदत्त नगरपालिकाले २१ ज्ना सदस्य रहने गरी बाल क्लबको गठन गरेको…









