भीमदत्त नगरको बजेट ः १ अर्ब, ९३ करोड ८३लाख
Onछोरीबुहारी उच्च शिक्षा अध्ययन नयाँ कार्यक्रम कञ्चनपुर, १०असार कञ्चनपुरको भीमदत्त नगरपालिका स्थानीय सरकारले आगामी आर्थिक बर्षका लागि नीति, कार्यक्रम तथा बजेट ल्याएको छ । जिल्लाकै पहिलो भीमदत्त नगरपालिकाले आगामी आर्थिक बर्ष ०८२÷०८३ का लागि नीति, कार्यक्रम तथा बजेट ल्याएको हो । मंगलबार…










