शानिबार महेन्द्रनगरमा दार्चुला समाज कञ्चनपुरको भेला हुने
Onकञ्चनपुर । आउँदो शनिबार कञ्चनपुरको महेन्द्रनगरमा दार्चुला समाजको भेला हुने भएको छ । शनिबार(असोज ८)ले महेन्द्रनगरमा दार्चुला समाज कञ्चनपुरको भेला हुने भएको हो । दार्चुला समाज कञ्चनपुरको तदर्थ समितिको बैठकबाट जिल्ला भेला तथा दशौँ, तिहारको अवसरमा शुभकामना आदान प्रदान गर्ने निर्णय गरिएको…









