समाजवादी सुदूरपश्चिमका दलका नेता विक सहित दर्जनौ माओवादी केन्द्रमा प्रवेश विनालाई समाजवादी, एमाले, काँग्रेस नेताको साथ
Onनेकपा(एकीकृत समाजवादी) का सुदुरपश्चिम प्रदेश संसदिय दलका नेता माननीय दुर्गा बिक नेकपा(माओवादी केन्द्र) मा प्रवेश गर्नु भएको छ। उहाँलाई हार्दिक बधाई एवं स्वागत छ। त्यसतै थारू कलाकार मंचका केन्द्रीय अध्यक्ष एवं नेकपा(एस) काठमाडौ – कंचनपुर सम्पर्क मंचका अध्यक्ष विनय चौधरी, नेकपा…










