डिलाशैनी गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रबाट युवा नेता जोशी उमेदवार बन्ने चर्चा
Onकञ्चनपुर ,फागुन, २४ । डिलाशैनी गाउँपालिकाको अध्यक्ष पदमा लक्ष्मी प्रसाद जोशी नेकपा माओवादी केन्द्र पार्टीबाट उमेदवार बन्ने चर्चा चलेको छ । जोशी नेकपा माओवादी केन्द्र निकट रहेको अखिल ( क्रान्तिकारी)को केन्द्रीय उपमहासचिव सहित माओवादी केन्द्रको प्रदेश समिति सदस्य समेत भइ काम…











