 
	    मन्त्री सरल वाढी प्रभावित क्षेत्रमा ः पीडितलाई राहत, क्षतिग्रस्थ सरचनाको पुर्ननिर्माण गर्न प्रदेश सरकार तयार ः मन्त्री
Onविकास सिह महता कञ्चनपुर । मुलुक वाढी पहिरोको ताण्डपले रोईरहेको छ । केन्द्रमा राजनीतिक समिकरण फेरबदल भएसगै प्रदेशदेखि केन्द्रसम्म नयाँ सरकार गठनको ताफताप चलिरहेका बेला सुदूरपश्चिम प्रदेश सरकारका एकमन्त्री केही दिनदेखि वाढी प्रभावित बस्तीमा खटिएका छन । शुक्रबारदेखि कैलाली, कञ्चनपुर सहित सुदूरपश्चिम…


 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    






