
महाकाली अस्पतालले एघार महिनामा एक लाख पाँच हजार बढि बिरामीको उपचार
Onकञ्चनपुर । महाकाली प्रादेशिक अस्पतालले एघार महिनाको अवधिमा एक लाख पाँच हजार बढी नागरिकलाई स्वास्थ्य सेवा दिएको छ । कञ्चनपुरमा रहेको महाकाली प्रादेशिक अस्पतालले चालु आर्थिक बर्ष ०८०÷०८१ मा १ लाख, ५ हजार २१८जना नागरिकलाई स्वास्थ्य सेवा दिएको हो । महाकाली प्रादेशिक…