भिमदत नगरका विद्यार्थी कार्कीले ल्याए चार जिपिए
Onकञ्चनपुर । कञ्चनपुर महेन्द्रनगरको ईन्टरनेशल पब्लिक माध्यामिक विद्यालयका विद्यार्थी सोमित कार्कीले चार जिपिए ल्याएका छन । ०८०मा संचालन भएको माध्यामिक शिक्षा परीक्षा(एसईई)मा सहभागि भएका कञ्चनपुर महेन्द्रनगरका ईन्टरनेशल माध्यामिक विद्यालयका विद्यार्थी सोमित कार्कीले चार जिपिए ल्याएका हुन । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण…










