
बेदकोट ८ गैलनदीमा प्रहरी चौकी स्थापना
Onखडक बहादुर कोली कञ्चनपुर । कञ्चनपुरको उत्तरी चुरे तटिय क्षेत्रको एक गाँउमा प्रहरी चौकी स्थापना गरिएको छ । बेदकोट नगरपालिका ८ गैलनदीमा प्रहरी चौकी स्थापना गरिएको हो । गणतन्त्र दिवसमै दिन मंगलबार एक कार्यक्रमका विच अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ ।…