
कञ्चनपुरका ५ बर्ष मुनीका ३३ हजार हाराहारी बालबालिकालाई आईभिपी खोप दिईने
Onशुनिल राना कञ्चनपुर । कञ्चनपुरका ५ बर्ष मुनीका ३३ हजार हाराहारी बालबालिकालाई आईभिपी खोप दिईने भएको छ । बालबालिकाहरुलाई नियमित खोप अन्र्तरगत यस अघि छुटेका बालबालिकाहरुलाई आईभिपी खोप दिईने भएको हो । स्वास्थ्य कार्यालय कञ्चनपुरले १३ जेठदेखि २६सम्म जिल्लाभरी खोप अभियान संचालन…