बेदकोट नगर ७का जनताका माग पूरा गर्दै अध्यक्ष भट्ट
Onकञ्चनपुर । स्थानिय तहको निर्वाचन भएको २ बर्ष भएको छ । स्थानीय तहले काम गरेन भनी जनगुनासो आइरहेका बेला बेदकोट नगरपालिका वाड न ७ ले बिकास पुर्वाधार देखि आदिवासी जनजाति दलित समुदायमा आर्थिक र सामाजिक रुपम बलियो बनाउनु सिपमुल तालिम सहित बिकास…










